कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, प्रदीपले पछ्याउँदै

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, प्रदीपले पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। 

कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन् । उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन् । 

यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन् । 

Logo