कांग्रेस महामन्त्री: गगनकाे अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश

कांग्रेस महामन्त्री: गगनकाे अग्रता कायमै, पछ्याउँदै विश्वप्रकाश

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
९०० मतगणनामा

गगन कुमार थापा ५५९

विश्व प्रकाश शर्मा ३५७

प्रकाश शरण महत २९७

प्रदिप पौडेल ३००

मिनेन्द्र रिजाल १५३

राजाराम कार्की ३१
 

Logo