नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार १४९५ मत गन्दा थापाले ९५५ मत ल्याएका छन् ।
गगन थापा ९५५
विश्वप्रकाश शर्मा ६६०
डा. प्रकाशशरण महत ४९१
प्रदीप पौडेल ४४९
डा. मिनेन्द्र रिजाल २७५
डा. राजाराम कार्की ४६





























प्रतिक्रिया