अपडेटः २५२० मत गन्दा थापाले १६४८, विश्वप्रकाशले १०१९ मत पाए

अपडेटः २५२० मत गन्दा थापाले १६४८, विश्वप्रकाशले १०१९ मत पाए

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएकाे अग्रता कायमै राखेका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार २५२० मत गन्दा थापाले १६४८ र विश्वप्रकाशले १०१९ मत ल्याएर अग्रता कायम राखेका छन् । 

गगन थापा १६४८

विश्वप्रकाश शर्मा १०१९

डा. प्रकाशशरण महत ८२७

प्रदीप पौडेल ७४६

डा. मिनेन्द्र रिजाल ४३६

डा. राजाराम कार्की ६४

Logo