अपडेटः २७२० मत गन्दा गगन थापा १७७५ सहित अग्रस्थानमा

अपडेटः २७२० मत गन्दा गगन थापा १७७५ सहित अग्रस्थानमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएकाे अग्रता कायमै राखेका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार २७२० मत गन्दा थापाले १७७५ र विश्वप्रकाशले ११०९ मत ल्याएर अग्रता कायम राखेका छन् । 

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

२७२० मतगणनामा

गगन कुमार थापा १७७५
विश्व प्रकाश शर्मा ११०९
प्रकाश शरण महत ८९९
प्रदीप पौडेल ८१९
मिनेन्द्र रिजाल ४५६
राजाराम कार्की ६७

Logo