नेपाली कांग्रेसको दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएकाे अग्रता कायमै राखेका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार २९२० मत गन्दा थापाले १९१२ र विश्वप्रकाशले ११८३ मत ल्याएर अग्रता कायम राखेका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
२९२० मतगणनामा
गगन कुमार थापा १९१२
प्रकाश शरण महत ९६३
प्रदिप पौडेल ८७१
मिनेन्द्र रिजाल ४९८
राजाराम कार्की ७१
विश्व प्रकाश शर्मा ११८३





























प्रतिक्रिया