अपडेटः ३१२० मत गन्दा गगन थापाले पाए २०३७, विश्वप्रकाश शर्मा १२५५

अपडेटः ३१२० मत गन्दा गगन थापाले पाए २०३७, विश्वप्रकाश शर्मा १२५५

केन्द्रबिन्दु
0
Shares

अहिलेसम्म ३१२० मत गन्दा गगन थापा २०३७ र विश्वप्रकाश शर्मा १२५५ मतसहित अगाडि रहेका छन्।

प्रकाशशरण महत १०२४ मतसहित तेस्रो स्थानमा छन्। यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ९३५ मतसहित चौथो स्थानमा झरेका छन् । 

त्यस्तै मीनेन्द्र रिजालले ५४६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन्।

Logo