दुई भोटले पराजित गच्छदारले पुन: मतगणना माग गर्दै निवेदन दिए

दुई भोटले पराजित गच्छदारले पुन: मतगणना माग गर्दै निवेदन दिए

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका छन्। 

देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछि पार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन्। 

निर्वाचन समितिले गच्छादारले निवेदन दिएको बताएको छ। 

'मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ' निर्वाचन समितिका एक सदस्यले भने ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।

Skip This
Skip This
Logo