कांग्रेस महाधिवेशन : खुल्ला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए? (सूचीसहित)

कांग्रेस महाधिवेशन : खुल्ला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुल्लातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। 

२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन्। 

२५६५ गन्दा कसले कति ल्याए ?

डिला संग्रौला  १२६८ 

पुष्पा भुषाल ११९६ 

आरजु राणा देउवा १११६

अम्बिका बस्नेत ९९८ 

ईश्वरी न्यौपाने ९८५ 

सरिता प्रसाईं ९४९ 

रमा कोइराला  ८१३ 

सुशीला ढकाल ७९४ 

रंगमती शाही ७८० 

अनिता देवकोटा  ७७४

Skip This
Skip This
Logo