गौतमले लिए राष्ट्रियसभाको सदस्यमा सपथ

गौतमले लिए राष्ट्रियसभाको सदस्यमा सपथ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आज राष्ट्रियसभाको सदस्यको सपथ लिएका छन्।

आज सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनलाई सपथ खुवाएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रियसभा सदस्यमा मनोनित गरेपछि आजै सपथ खाएका हुन् । राष्ट्रपतिले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम उनलाई मनोनित गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा उनलाई राष्ट्रियसभाको सदस्य मनोनित गरिएको हो ।

Skip This
Skip This
Logo