नेता खनालले गरे सुकिलुम्बा विमानस्थलको उद्घाटन

नेता खनालले गरे सुकिलुम्बा विमानस्थलको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

इलामको सुकिलुम्बा विमानस्थलको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीय नेता झलनाथ खनालले गरेका छन् । 

इलाम नगरपालिका वाड न ९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको आज एक कार्यक्रम गर्दे उद्घाटन गरिएको हो । 

उक्त कार्यक्रम संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, प्रदेश नं १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लड्वा लिम्बू , सूर्योदय नगरपालिका मेयर रन बहादुर रार्इ साथै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युबराज अधिकारी र उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारी सहितको टोली उपस्थित थियो । 

सो विमानस्थल खनाल प्रधानमन्त्री हुँदा शिलान्यास भएको थियो । केहि दिन अघी मात्रै नेपाल उड्यन प्राधिकरण ले यहाँ परिक्षण उडान गरिसकेको छ । 

Logo