कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्ने

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ । 

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् । 

Logo