नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा

केन्द्रबिन्दु
0
Shares

एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ। 

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ। प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरिएको छ।  

Logo