नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशन सुरु (Live)

नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशन सुरु (Live)

केन्द्रबिन्दु
0
Shares

नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशन सुरु भएको छ । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको उक्त संगठको महाधिवेशन काठमाडौं स्थित प्रज्ञा भवनमा सुरु भएको हो ।

महाधिवेशनमा नेपाली कंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कंग्रेस महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतको उपस्थिति रहेको छ ।

 

Skip This
Skip This
Logo