लोसपा कार्यकारिणीको बैठक जारी

लोसपा कार्यकारिणीको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ। 

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन र चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ। 

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन्। 

Skip This
Skip This
Logo