एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा हुँदै, ओलीले सम्बोधन गर्ने

एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा हुँदै, ओलीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए । 

Skip This
Skip This
Logo