आज माधव नेपाल विरुद्धको मुद्दा सुनुवाइ हुँदै

आज माधव नेपाल विरुद्धको मुद्दा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

 एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको बताइएको छ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा  न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलास रहेको छ । 

अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

 

Skip This
Skip This
Logo