स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् ।
काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन || LIVE
काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन || LIVE
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 8 April 2022































प्रतिक्रिया