भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्।

गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।

उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम छ। गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। 

Skip This
Skip This
Logo