हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग पनि लड्यौँ : केपी ओली

हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग पनि लड्यौँ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावसँगै अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् । 
काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।
सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।

Logo