पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग

पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् । 

पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले मन्त्री आलेले अश्लील र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका हुन् । नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । 

Logo