भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा

भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन । 

‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धि उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् ।’  उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र घोटालाको गन्ध आएकाले यो जडान नगर्ने घोषणा गरेका हुन् ।

Logo