एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ । 

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने  १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

Logo