आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दै, असार १९ गते अर्को सुनुवाइ

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दै, असार १९ गते अर्को सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

 

Skip This
Logo