वामदेवको पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’

वामदेवको पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैछन् । 

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिएका छन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन् । 

यो पार्टी पाँच दल मिलेर बनेको र यसमा ६८ सदस्यीय केन्द्रीय कमिटी रहने छ भने वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ । पार्टीको सचिवमा डिबी कार्की रहनेछन्।
 

Logo