नेकपाबाट राजीनामा दिएका पोलिटब्यूरो सदस्य पुनसहित ५२ जना माओवादीमा प्रवेश

नेकपाबाट राजीनामा दिएका पोलिटब्यूरो सदस्य पुनसहित ५२ जना माओवादीमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए। 

Skip This
Skip This
Logo