एमाले सचिवालय बैठक च्यासलमा जारी

एमाले सचिवालय बैठक च्यासलमा जारी

केन्द्रबिन्दु
0
Shares

ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।  बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा  वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ । 

 

Logo