माओवादी केन्द्रीय समिति आज पनि बस्दै

माओवादी केन्द्रीय समिति आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । 

आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक तीन दिन चल्ने छ ।  आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । जसमा दाहाल अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । माओवादीले भने पदाधिकारीको भने अझै टुंगो लगाएको छैन् । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन् ।  अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन् । 

Logo