माओवादीका नेताहरु नुन खाएको कुखुरा जस्तो भए : गोपाल किराती

माओवादीका नेताहरु नुन खाएको कुखुरा जस्तो भए : गोपाल किराती

केन्द्रबिन्दु
0
Shares

संघीय सांसद समेत रहेका  गोपाल किरातीले प्रज्ञा भवनमा जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकमा धारणा राख्दै भ्रष्टहरुको घेरामा परेकै कारण माओवादीका नेताहरु नुन खाएको कुखुरा जस्तो भएको बताए। 

उनले अध्यक्ष प्रचण्डको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गराएको पनि बताए।उनले भने,  ‘हाम्रो आचरणले राजनीति बिद्रुपीकरण भयो लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन ।   चिनियाँ उखान छ आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन  भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नु भएन भने जनवाद प्रयोग गरौ हामी बनाउँछौ ।’
 

Skip This
Skip This
Logo