अर्थमन्त्रीले संसदमा जवाफ दिने कार्यक्रमा एमाले सहभागी नहुने

अर्थमन्त्रीले संसदमा जवाफ दिने कार्यक्रमा एमाले सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफूहरूसँग केही छलफल नगरेको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेर पेलेर जाने नियत देखियो । हामी अर्थमन्त्रीका कुरा सुन्दैनौं । बैठक चल्न सक्दैन ।’

Logo