मैले के कारणले नैतिकता गुमाए ?

मैले के कारणले नैतिकता गुमाए ?

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने के कारणले नैतिकता गुमाए भनेर प्रश्न गरेका छन् । 

उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई सोधेका छन् । उनले भने,  ‘बजेटबाट जनता खुसी छन् मैले व्यापारीलाई सामान ल्याउन लाएर  करका दर बढाए बच्चाले खाने दुधको भन्सार दर बढाए के यो नैतिकता विपरित हो ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।

Logo