प्रस्तावित वरियता क्रममा कांग्रेस प्रदेश सभापतिहरुको असन्तुष्टि

प्रस्तावित वरियता क्रममा कांग्रेस प्रदेश सभापतिहरुको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ । तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन । 

‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरुको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति  शुक्रराज शर्माले भने । 

Logo