मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयो : कमल थापा

मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयो : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन ।

पुर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हु्न । 

‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन, ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओडने जमात खोज्दैछन, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’ अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन । 
 

Logo