सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको कार्यकालको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले छलफल गरेको बताए । पछिल्लो समय प्रतिनिधिसभाको कार्यकाल चुनाव घोषणाको दिनसम्म रहने वा मनोनयन दर्ताको दिनसम्म रहने भन्ने विवाद देखिएको छ ।





























प्रतिक्रिया