संवैधानिक राजसंस्थाको पक्षमा उभिए रवीन्द्र मिश्र

संवैधानिक राजसंस्थाको पक्षमा उभिए रवीन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन ।

‘ विचारभन्दा माथि देश’ नामक पुस्तकमा मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताएका छन् । सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने समेत उनको प्रस्ताव छ ।

Logo