यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची

यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसपछि यो विधेयक पारित गरियोस् भनी उनैले प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ।

 

Logo