लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : कांग्रेस नेता महर

लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : कांग्रेस नेता महर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन ।

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत एमनेस्टि इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको प्रोटेक्ट द प्रोटेस्ट (बिरोधको संरक्षण गरौं) कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । मानव अधिकारका लागि व्यक्तिको मर्यादा (ह्युमेन डिग्नीटी) महत्वपूर्ण हुने र डिग्नीटी व्यक्तिको सार्वभौमिकतासँग जोडिएको हुने भएकाले व्यक्ति सार्वभौम हुन अथवा व्यक्तिको डिग्नीटी बचाउन भोक र भएबाट मुक्त हुन आवश्यक रहेको महरको भनाइ थियो ।
  

Skip This
Skip This
Logo