राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रब्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलाई तोड्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् । भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो बिकल्प भएको उनले बताए ।





























प्रतिक्रिया