सरुवा भए २८ जना सहसचिव [सूचीसहित]

सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । हेर्नुहाेस्, सूची-

Logo