राजनीति

ओली पक्षको माग अनुसार अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले निवेदक एमाले अध्यक्ष केपी ओली पक्षको माग अनुसार कर्णाली प्रदेशको ४ सांसदको पुनर्वहालीसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

संविधानलाई सही बाटाेमा हिँडाइने छः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन्।

मन्त्रिपरिषद् विस्तारविरुद्ध रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ।

राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नु पर्छः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।

पूर्वमाओवादी नेताहरूको राजनीतिक हैसियतः एमालेको ‘शुभेच्छुक’

वैचारिक भन्दा पनि सत्ता लोभले माओवादी केन्द्र परित्याग गरि एमाले गएका नेताहरू अन्यौलपूर्ण स्थितिमा छन्। ६ जेठ अगाडिसम्म उनीहरूको अवस्था ठीक थियो, मन्त्री थिए। एमालेको महत्वपूर्ण सांगठनिक जिम्मेवारीहरूमा थिए।

जङ्‍ग तामाङ

युवा संघ नेपाल प्रदेश १ कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति धन्यवाद ज्ञापन गरेका छन्।

कोभिडको खोपका लागि कुटनीतिक पहल थाल्न अध्यक्ष ढकालद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठसँग भेट गरि कोभिड–१९ विरुद्धको खोप विभिन्न मित्रराष्ट्रहरुबाट नेपाल ल्याउन सबैभन्दा बढी प्राथमिकतामा राखी युद्धस्तरमा काम गर्न आग्रह गरेका छन्।

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको प्रस्ट हुन्छ: नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्न खोजेकाे आरोप लगाएका छन्।

हामीहरू बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणमा छौं: मणि थापा

नेकपा (एमाले)का नेता मणि थापाले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनः सभापतिको लाइनमा नौ जना नेता

१४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति पदका लागि नेपाली कांग्रेसको तेस्रो तहसम्मका नेताहरू एकसाथ माहोल बनाउन व्यस्त छन्।

जङ्‍ग तामाङ

जसपा ठाकुर पक्षलाई विवाद निरुपणका लागि आयोगले माग्यो लिखित जवाफ

जसपा विवादमा उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकता सम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि निर्वाचन आयोगले विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ।

असार १४ गतेदेखि अदालतहरूको सेवा बढ्ने

सर्वोच्च अदालतले असार १४ गतेदेखि मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कामकारबाही पनि अदालतहरूबाट हुने जनाएको छ।

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन्।

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्।

गण्डकीको सत्ता गठबन्धनका लागि म वाल्मीकि हुँः दीपक मनाङे

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालय आफूबाहेक अरु कसैले नपाउने दाबी गरेका छन्।

विकास आचार्य

माओवादी केन्द्र छाडेका २ मेयर, ५ उपप्रमुखसहित १४ जनप्रतिनिधि पदबाट निष्कासित

पार्टी छोडेर एमाले गएका १४ जना जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ।

जसपामा कारवाहीको क्रम अझै रोकिएन, केन्द्रको रोग अब प्रदेशमा पनि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना २ सांसदलाई २४ घण्टाको अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।

महाधिवेशनकाे मिति तय भएसँगै कांग्रेस चितवनमा चुनावी चहलपहल सुरु

नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि वडा तहबाट सुरु हुने अधिवेशनको चहलपहल सुरु भएको छ ।

जनता विकल्प खोजिरहेका छन्, त्यो क्षमता राप्रपासँग मात्र छ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु पर्ने बताएका छन्।

दीपक मनाङे र प्रचण्डबीच भेटघाट, के भयो कुराकानी?

गण्डकी प्रदेश सरकारका बिनाविभागीयमन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन्।

राजनीतिबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी