प्रधानमन्त्री प्रचण्ड मोरङमा

प्रधानमन्त्री प्रचण्ड मोरङमा

केन्द्रबिन्दु
56
Shares

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ पुगेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट मोरङ पुगेका हुन्।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल पुगेका हुन्। उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए।

Logo