नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा [तस्बिरमा]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा [तस्बिरमा]


प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल प्रधानमन्त्री देउवाले अवलोकन गरेका हुन् ।

प्रतियोगिताको समापनका लागि देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए ।

तस्बिरहरू-

 

 

 

 

 

Logo