डिशहोममा एक वर्षको रिचार्ज गर्दा दुधौलीकी मञ्जुले जितिन् नगद एक लाख

डिशहोममा एक वर्षको रिचार्ज गर्दा दुधौलीकी मञ्जुले जितिन् नगद एक लाख


डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जितेकी छन्।

डिशहोमको ‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने’ योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । 

साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसैक्रममा मञ्जुले पनि नगद एक लाख रुपैयाँ जित्न सफल भएकी हुन् । 

हिकोला मिडिया सेन्टरको डिलरअन्तर्गत रहेको कटारी नगरपालिका १ बेल्सोत उदयपुरका सह—वितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाको मा एक वर्ष रिचार्ज गरेर मञ्जुले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् । 

डिशहोमको तर्फवाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

विजेता मञ्जुलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी भएर लाभ लिने विश्वास कम्पनीले लिएको जनाएको छ । 

कम्पनीका अनुसार लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने सकिनेछ ।

Logo