#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32439669988172750609023945407
नेपाल693014531843750411

आज राति ११ः३० बजेपछि टेलिकमको मोबाइल सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं,

आज राति ११ः३० बजेपछि नेपाल टेलिकमको सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ ।

एक सूचना जारी गर्दै नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्नु पर्ने भएकोले सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । मोबाइल सेवा अवरूद्ध भएमा मोबाइल स्विच अफ गरेर फेरि अन गर्न पनि टेलिकमले ग्राहकहरुमा अनुरोध गरेको छ ।

हाल देशभर नै फोरजी सेवा विस्तार भइराखेको टेलिकमले जनाएको छ । सेवा अबरुद्ध हुन सक्ने भन्दै टेलिकमले क्षमा याचना पनि गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार