विज्ञापन बोर्डको अन्तरक्रिया कार्यक्रम

विज्ञापन बोर्डको अन्तरक्रिया कार्यक्रम


विज्ञापन बोर्डले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रम बिहान १०ः३० बजेबाट शुरु हुनेछ । आजबाट भृकुटीमण्डपमा जुत्ताचप्पल मेला आजबाट पुस २१ गतेदेखि २३ गतेसम्म १६ औं ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ सञ्चालन हुँदैछ । नेपाल फुट्वेयर एशोसिएशन अफ नेपालको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ हुन लागेको हो । उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । मेला थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

Logo