राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै


आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सम्पदा, संस्कृति सम्बन्धी नीति, कानून, मापदण्ड, संरचनागत व्यवस्था, संरक्षण र संवद्र्धनको अवस्था, प्रमुख सवाल र भावी कार्यदिशा लगायतका विषयमा छलफल हुनेछ ।

Logo