ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफै ओलीको निवास बालकोट पुगेका हुन् । 

मंगलबार मात्र संसदबाट असाधारण विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटमा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
 

May be an image of 6 people, people sitting and indoor

Logo