कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरूङ निर्वाचित

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरूङ निर्वाचित


कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छिन् ।

एमालेबाट निर्वाचित सांसद गुरूङले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् । आइतबार सम्पन्न मतदानमा गुरुङले २४ मत प्राप्त गर्दा पोखरेलले मत १४ प्राप्त गरे ।

Logo