Kendrabindu Top 5: किर्ते हस्ताक्षर गरि ठग्ने प्रहरीदेखि सरकारी गाडी दुरुपयोग गर्ने वडाध्यक्षसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचारहरु मध्ये निजामती कर्मचारीले घाइते भए आजीवन भत्ता पाउने खबर अग्रस्थानमा छ । यस्तै एउटै बंगुरको वीर्यबाट लाखौं कमाउने एकजना कृषकको प्रेरणादायी समाचारले पनि उस्तै स्थान पाएको छ ।

यसैगरि नेपालमा पहिलो पटक हुन लागेको इ–कार रेसिङको समाचारले पनि चर्चा पाएको छ । यस्तै कलाकार रेखा थापाको राप्रपा मोहको समाचारले पनि केन्द्र बिन्दु टप ५ समाचारमा परेको छ । किर्ते हस्ताक्षर गर्ने प्रहरी र सरकारी गाडीको दुरुपयोग गर्ने वडाध्यक्षको समाचार पनि चर्चामा छ । थप समाचार हेरौं यो भिडियोमा :

Kendrabindu Top 5: किर्ते हस्ताक्षर गरि ठग्ने प्रहरीदेखि सरकारी गाडी दुरुपयोग गर्ने वडाध्यक्षसम्म (भिडियो सहित)