नेपाललाई सुरुवाती सफलता, यूएईविरुद्ध ललितले लिए विकेट

नेपाललाई सुरुवाती सफलता, यूएईविरुद्ध ललितले लिए विकेट


आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट लिएको छ। 

नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरेका हुन्। ३ ओभर सकिँदा यूएईले १ विकेट गुमाएर १९ रन जोडेको छ। 

लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ। 

Logo