#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काठमाडौं । सन् २०१९ हामीबाट विदा भएर २०२० को आगमन हुँदैछ । कुनै बेला २०१९ पनि यस्तै तामझामका साथ हामीमाझ आएको थियो, जसरी अहिले २०२० आउन लागेको छ । आएकाहरू जानैपर्ने नियमका कारण २०१९ मा नेपालका धेरै चर्चित कलाकारहरू धर्तीबाट विदा भएका छन् । समयकै चक्रमा हामीले उनीहरूलाई गुमाएका छौं ।यस पटकको हाम्रो रिपोर्ट सन् २०१९ मा हामीले गुमाएका चर्चित कलाकारहरूको विषयमा केन्द्रित छ । को–को हुन् त ती ती कलाकारहरू जसलाई हामीले गुमायौं ?हेरौं यो भिडियोमा : [embed]https://www.youtube.com/watch?v=vILxltLly2Y[/embed]

२०१९ मा नेपालले गुमाएका १० कलाकार (भिडियोसहित)

काठमाडौं । सन् २०१९ हामीबाट विदा भएर २०२० को आगमन हुँदैछ । कुनै बेला २०१९ पनि यस्तै तामझामका साथ हामीमाझ आएको थियो, जसरी अहिले २०२० आउन लागेको छ । आएकाहरू जानैपर्ने नियमका कारण २०१९ मा नेपालका धेरै चर्चित कलाकारहरू धर्तीबाट विदा भएका छन् । समयकै चक्रमा हामीले उनीहरूलाई गुमाएका छौं ।

यस पटकको हाम्रो रिपोर्ट सन् २०१९ मा हामीले गुमाएका चर्चित कलाकारहरूको विषयमा केन्द्रित छ । को–को हुन् त ती ती कलाकारहरू जसलाई हामीले गुमायौं ?

हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु